राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघ नेपाल बिधिवत रूपमा दर्ता सम्पन्न

आज मिति 2077साल पौष 20 गते का दिन राष्ट्रिय ख्रीष्टियन मण्डली  महासंघ बिधिबत रुपमा संघसंस्था दर्ता एेन 2034 बमोजिम सरकारमा दर्ता सम्पन्न भएको छ ।लामो समयदेखि  समुदायले ख्रीष्टियन विभिन्न प्रकारका दुख समस्याहरु झेल्दै देख्नुभएको थियो साथसाथै  मृत्युसंस्कार जस्तो संवेदनशील कुरालाई सरकारले विभिन्न संघसंस्थाहरुले यसलाई बहानामात्र भनाई राखेका थिए र राष्ट्रिय क्रिष्टियन मण्डलीमा संघ नेपालले  छिटो भन्दा छिटो यसको निराकरण गर्न को लागि न्यूनिकरण गर्नको लागि पहल र पहिलो गर्ने छ र यसका लागि चाहिँ राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघ नेपाल सरकारमा दर्ता भएको कुरा यस संस्थाका महासचिव पाष्टर.सुसिल भट्टले जानकारी गराउनु भएको छ।साथै राष्ट्रिय क्रिष्टियन मण्डली महासंघ कसैको विरोध गर्नको लागि होइन दर्शनसँग हातेमालो गर्न को लागि र अरु संघसंस्थाहरुले नसकेको नभ्याएको कामलाई सेवा पुर्याउनको लागि चाहिँ राष्ट्रिय क्रिष्टियन मण्डलीमा सन नेपाल सरकारमा दर्ता गर्नु परेको कुरा संस्थाका संस्थापक अध्यक्ष  डा.सुवास सुब्बालिम्बुले हामीलाई बताउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button