शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी

उपेस नाैवाग  काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री के पी शर्मा ओलीले गरेको निर्णय बदर गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लाई 24 घण्टा भित्रमा प्रधानमन्त्री बनाउने आदेश दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button