धनगढी कैलाली मा अक्सिजन को कालोबजारी सरकार मैान किन??
महामारीको बेला अक्सिजन सिलिन्डर लुकाएर कालोबजारी गर्न खोज्ने धनगढीको अमित फार्मेसीका संचालक दुष्यन्त बस्नेतलाई के भन्नुहुन्छ? भनी सामाजिक सञ्जाल तातेको छ। प्रसासन किन मैान छ समयमा नै कालो बजारी गर्ने लाइ कडा कारबाही गर्नु पर्ने होइन र ??