९६ वर्षको उमेरमा नेइम चर्चका पास्टर रोबर्ट कार्थकले प्रभुमा विश्राम लिनुभएको छ।

सुसील भट्ट काठमाडौं

९६ वर्षको उमेरमा नेइम चर्चका पास्टर रोबर्ट कार्थकले प्रभुमा विश्राम लिनुभएको छ।

नेपालीे इसाई मण्डली (नेइम) ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकले भौतिकरुपमा प्रभुमा विश्राम लिनुभएको छ । नेइम चर्च गंगबुका पास्टर वर्णवास श्रेष्ठका अनुसार आज विहान ३ः१५ बजे पास्टर कार्थकले भौतिक शरीर छोडी अनन्तको घरमा प्रवेश गर्नु भएको हो । उहाँलाई विश्वभरका नेपालीभाषी इसाईहरुले एक अभिभावकरुपमा मान्ने गर्दथे । उहाँको अन्तिम संस्कार के कसरी र कहाँ गर्ने भन्ने विषयमा यो समाचार तयार पार्दा सम्म नेईम कार्यकारी समितिको वैठक संचालन भईरहेको कुरा नेइम चर्च धोविघाटका मिडिया एण्ड कम्युनिकेसन डिर्पाटमेन्टका सदस्य सुरेन्द्र श्रेष्ठले जानकारी गराउनु भएको छ साथै बिभिन्न मन्डली का पास्टर अगुवा हरु ले दु:ख ब्यक्त गर्नु का साथै सामाजिक सञ्जाल मार्फत हार्दिक श्रद्धाञ्जली र परीवार प्रति समबेदना प्रकट गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button