ज्ञानु प्रधान हामी बिच रहनु भएन उनको देन को सधैं चर्चा हुने छ।
हार्दिक श्रद्धाञ्जली परीवार मा समबेदना प्रकट गर्दछु।
सुदूरपश्चिमाञ्चल छेत्र को अग्रणी सुसमाचार प्रचारक न्यू लाइफ मिसन साथै महान आज्ञा मण्डली काे सस्थापक पास्टर ज्ञानु प्रधान हिजो प्रभुमा विश्राम लिनुभएको खबरले हामी दुखित भयका छौ हार्दिक श्रद्धाञ्जली परीवार मा समबेदना प्रकट गर्दछु। राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल ले आफ्नो अधिकारिक पोस्ट मार्फत हार्दिक श्रद्धाञ्जली दिएको छ।