माननिय दामोदर भण्डारी ज्यु द्वारा गणतन्त्र कोरियाको बुसान चेम्बर अफ कमर्समा सम्बोधन

कोरिया

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननिय दामोदर भण्डारी ज्यु द्वारा गणतन्त्र कोरियाको बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरिया स्थित नेपाली राजदुतावास कोरिया र कोरिया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुदै भविष्यमा नेपाल र कोरियाको सम्बन्ध प्रगाड बनाउन आफ्नो मन्तव्य राख्नुभएको थियो।साथै सुदूरपश्चिमाञ्चल दक्षिण कोरिया समाजले आयोजना गरेको कार्यक्रममासहभागी हुने माननीय मन्त्रीले बताउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button