नेपालको खीष्टियन समाजको एतिहासिक रजत जयन्ती सम्पन्न प्रकाश सुव्वाको नेतृत्वमा ५१ नया कार्यसमिति चयन

सुसील भट्ट/ काठमाडौं
नेपाल खीस्टीयन समाजले २५ औं रजतजयन्ती उत्साहपूर्वक सम्पन्न गरेको छ तीन दिनसम्म सञ्चालनमा रहेको रजक महोत्सवमा नेपालभरिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम ऐतिहासिक रुपमा नै महत्वपूर्ण दस्तावेजको रुपमा मानिएको छ र आज रेभ. प्रकास सुब्बाको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अझै आगामी दिनहरुमा समाजले नेपाल भरीका सम्पूर्ण मण्डली समाज संघ संगठनहरुलाई साझा थलोको रुपमा संगति गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने जनाएको छ।
Please follow and like us: