भारतीय कागे्रस रामपुर युवा जिल्ला अध्यक्ष रमेश कुमार मैक्स अस्पतालमा भर्ना

भारतीय कागे्रस रामपुरको युवा जिल्ला अध्यक्ष रमेश कुमार मैक्स विगत एक हप्तादेखि रामपुर जिल्ला अस्पतालमा उपचार रथ हुनुहुन्छ
लामोसमयसम्म कोभिड संक्रमितको सेबामा लागीरहेका समाजसेवी रमेश कुमार ले पहिलो चरणको कोभिड मा २५ हजार भन्दा बढि लाइ दुई महिना सम्म खाना खुवाउन ब्यस्त हुनुहुन्थ्यो र यसपटक दोस्रो चरणको कोभिडमा पनि रमेस सेवामा समर्पित थिए।
साथै लामो समयदेखिको भारत र नेपालको बिभिन्न ठाउँमा मन्डली स्थापना साथै सामाजिक सेवामा समर्पित रमेस कुमार ऐकहप्ता देखि हेड इन्जुरी, बडीपेन लगातार उच्च जरो लगातार को खोकीले रामपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ, डाक्टर को भनाई अनुसार निज को टाउको मा केही समस्या देखिए को छ साथै कोभिड संक्ररमणको समेत शंका गरेको छ यद्यपि रिपोर्ट नेगेटिभ नैं छ ,निजले आफ्ना सम्पूर्ण मित्र सुभचिन्तक सबै लाइ प्रार्थना को साथै आर्थिक अवस्था समेत कमजोर भएको कारण टाउको उपचार मा ठूलो धनराशी खर्च हुने हुँदा इच्छुक व्यक्तिहरू संघ संस्था सबैलाई सहयोग गरीदिनहुन समेत हार्दिक अनुरोध गर्नुभएको छ।सहयोग गर्न चाहनुहुने मानभावले निज को भारतमा रहेको PayPal-cpaworld77@gmail.com
Whatapp +919917587777
नेपालको लागि : काठमाडौं मिडिया पब्ललीकेसन प्रा.लि
प्रभु बैंक लिमिटेड जाउलाखेल ललितपुर
बैंक खाता 003015098870010
esewa : 9849806292