ललितपुर महानगरपालिका वडा २६ को नेकाको वडा भेला सम्पन्न

ललितपुर

नेपाली कांग्रेस को १४ महाधिवेशनको लागि ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीमा एकाइ सभापति को लागि २ जना उम्मेदवारको आज लोकतान्त्रिक पद्धति अनुसार निर्वाचन भएको थियो जसमा बि्स्नु भक्त महर्जन बिजय हुनुभएको छ बाकि सबै सवसममति बाट चयन हुनुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button