किसान महासंघको कैलाली जिल्ला भेला सम्पन्न

भुवन भट्ट धनगढी

आज किसान महासंघको कैलाली जिल्ला भेला नेकपा एमाले सुदुरपस्चिम इन्चार्ज लेकराज भट्टको प्रमुख आतिथ्यतामा कैलालीको लम्किमा सम्पन्न भएको छ।किसान महासंघ जिल्ला अध्यक्ष लहानु चौधरीको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापा लगाएतका नेताहरुले सम्बोधन गरेका छ्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button