लाइन्स क्लब इन्टरनेसनल बिटु को आयोजना आँखा जाँच ३५०भन्दा बढी बालबालिका लाभान्वित

डेभिड भट्ट /काठमाडौं

लाइन्स क्लब इन्टरनेसनल  ३२५ बिटु को आयोजना आँखा जाँच ३७५भन्दा बढी बालबालिका लाभान्वित भएका छन्।

काठमाडौं एरिया नम्बर  १को आयोजना मा बिभिन्न क्लब हरुको सहयोग मा ३७५ भन्दा बढी बालबालिका आँखा जाँच वाट लाभान्वित भएका छन्।सो कार्यक्रममा समाजसेवी  एवम् अनल ज्योति बोडिङ स्कूल को सस्थापक अध्यक्ष ज्योति केसी र एरियाको समन्वय र एरिया अन्तर्गतका क्लवहरुको संयुक्त आयोजनामा अनल ज्योति बोडिङ स्कूल मा भएको थियो।

सो कार्यक्रममा विद्यार्थीहरुका लागि वृहद आंखा जाँच कार्यक्रम राखिएको र सो कार्यक्रमलाई बिभिन्न ब्यक्ति हरुले सहयोग गर्नु भएको थियो जसमा:

१ डिष्ट्रिक्ट चिफ एमजेएफ लायन ज्योति के.सी.–संयोजक

२ डिष्ट्रिक्ट डेपुटी चिफ लायन नगेन्द्र भुजेल–सहसंयोजक

३ रिजन चियरपर्सन एमजेएफ लायन चन्द्र व. के.सी.–सदस्य

४ जोन चियरपर्सन लायन मन्जु कसजु–सदस्य

५ जोन चियरपर्सन लायन शान्ति मोक्तान–सदस्य

६ जोन चियरपर्सन लायन शान्ति धामी–सदस्य

७ डिष्ट्रिक्ट प्रोग्राम चियरपर्सन लायन विद्या लक्ष्मी शाक्य–सदस्य

८ क्लव प्रेसिडेण्ट लायन भरत हमाल–सदस्य

९ क्लव प्रेसिडेण्ट लायन जया राजभण्डारी–सदस्य लगायत विभिन्न ब्यक्ति हरुले सहयोग गर्नु भएको थियोे।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button