नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह द्वारा नेपाल बन्द मजदुरहरु मार्कामा

वसन्त वोगटी/ शंकर दत्त भट्ट

धनगढी/ ३१ कार्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूहले आज देशभरी बन्दको घोषणा गरेको छ बिशेष गरेर पेट्रोलिम पदार्थको मुल्यवृद्धि रोक्न र कालोबजारी समयसमयमा भएको विभिन्न भ्रष्टाचार नियन्त्रण गर्नको लागि नेपाल बन्द गर्नु परेको कुरा नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूहले जनाएको छ। सबै भागहरुमा बन्दको अवज्ञा गरेको छ भर्खरै मात्रै कोरना न्यूनीकरण भको बेलामा स्कूल खोलेका थिए र नेपाल बन्दले झन् विद्यार्थीहरुलाई सास्ती भएको छ मजदुरहरु सास्ती भएको छ गरिखाने हरु को लागि चाहिँ चुनौतीपूर्ण बनेकोछ। कैलाली को धनगढी मा पुर्ण रुपमा बन्द रहेको छ। सामान्य रिक्सा मोटरसाइकल बाहेक सम्पूर्ण सवारी साधनहरु बन्द रहेका छन् मजदुरहरु मार्कामा छन् हुनेखाने को लागि बन्द समस्या छैन तर गरिब दीन दुःखी हरूको लागि बन्दले अझै दिनचर्या गर्न भने गाह्रो अवस्था सिर्जना गरेको छ सरकार मौन छ विभिन्न बहाना गर्दै सरकारले बेलाबेलामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ तरकारीको भाउ आकासिएको छ  खाने तेलको भाउ आकासिएको छ आज प्रायः सबै कुराको भाव महंगी एकदमै  रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button