अन्तरक्रिया कार्यक्रम सम्पन्न

शंकर दत्त भट्ट / काठमाडौं

राष्ट्रिय पास्टर काउन्सिल नेपाल को एक कार्यक्रमकाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम मा सभापति पास्टर जेबि शामुयल हुनुहुन्थ्यो कार्यक्रम मा गत ५दिन सम्म सन्चालन गरेको सु समाचारिय क्याम्प बडो आसिसमय भएको कुरा सहभागी पास्टर अगुवा हरुले बताउनुभयो । साथै यस्तो कार्यक्रम अगामी दिनमा अझै सन्चालन गर्नु पर्छ । यस्तो कार्यक्रमले पास्टर अगुवा लगायत मन्डली का बिस्वासी हरुले समेत आसिसित भएको बताउनुभयो।

अन्तरकृया कार्यक्रम मा पास्टर अष्टमाया लामा पाष्टर इस्वर पास्टर बिर बहादुर तामाङ लगायत बिभिन्न ब्यक्ति हरुले मन्तब्य राख्नु भएको थियो।अन्तमा सबै लाइ धन्यबाद दिदै पाष्टर जेबी शामुयल ले आउने दिनमा अझै सहयोग को अपेक्षा राख्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button