धनगढी सुदुर पश्चिम मा जागृति सम्मेलन सम्पन्न
शंकर दत्त भट्ट/ धनगढी , लामो समयदेखिको प्रार्थना को फलस्वरूप सुदूरपश्चिमाञ्चल खीष्टीयन समाजको आयोजनामा २ दिने आत्मीक जागृति सम्मेलन सम्पन्न भएको छ
साथै सोही अवसरमा आयका ३०० भन्दा बढी लाइ बाइबल समेत वितरण गरिएको थियो । उक्त कार्यक्रममा काठमाडौं वाट पा. लाजरस थुलुङ्ग,पा.राजु सुन्दास पा.सुसील भट्ट ले सहभागी लाइ उत्साहीत गर्नु का साथै लामो समयदेखिको सेवा गरीरहनु का मन्डली अगुवा वसन्त बोगटी लाइ पास्टर मा अभिषेक गरीनुकासथै झलक नेपाली लाइ मेसिनरी मा अभिषेक गरीनुकासाथै सुदूरपश्चिम खीष्टीयन समाजको नयाँ नेतृत्व चयन समेत गरीएको छ।