सुनाकोठी हेल्थ पोष्टमा एन्टिजेन्ट परीक्षण

सुनाकोठी ललितपुर

कोरोना भाइरसको एन्टिजेन्ट परिक्षण सुनाकोठी हेल्थपोष्ट मा आज सम्पन्न भएको छ जसमा बिभिन्न ब्यक्ति हरुले कोरना को निसुल्क परीक्षण गराएका थिए। महानगरपालिकाद्वारा संचालित परीक्षणमा एनटिजेन्ट परीक्षण विधिबाट कोरोना न्यूनिकरण गर्नको लागि प्रयास गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button