बसको यात्रा जोखिमपूर्ण दुर्घटना हुनबाट रोक्न सचेत

कृणा देबी राइ

अहिलेको समयमा बसको यात्रा जोखिमपूर्ण हुदै आएको छ रोडमा खाल्टा हरुको उचित व्यवस्था गरिएको छैन  सडक दुर्घट्ना बढ्न सक्ने खतरा बढेको छ सरकार मौनतामा छ। हिन्दू धर्मावलम्बी हरूको मुख्य चाडबाडको मुखमा सरकारी लामोसमयसम्म बिदा हुँदा सबै गाउँ जानेको लर्को लागेको छ।बसमा २६ गते सम्म टिकट बुकिङ भइसकेको छ,  कुनै गाडी खालि छैन गाउँ जानको लागी हवाई जहाज मा पनि टिकट छैन भय पनि मह्गो भएको छ यतिबेला सर्वसाधारण निकै मारमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। मह्गो भाडा तिरेर घर जानुपर्ने बाध्यता रहदै आएको छ। सरकारले समय समयमा बस सेवा व्यवस्था गर्ने भने पनि बस सेवाको उचित व्यवस्था गर्न सकेको छैन सो बिसयमा सरकारको ध्यान जानुपर्ने जरुरी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button