Nepal everyone is not subject to equal laws

 Nepal everyone is not subject to equal laws.

 – Poor, rich, industrialists, policemen, professors, journalists, politicians, you name it, no one is safe in this country.

– The politics of this country is completely self-centered, power-centered, deceitful and vindictive. Its deadly web has spread throughout the society. Anyone can fall into that trap depending on the time and situation.

– The raising and sitting of major issues, especially related to politics, are not for the sake of justice and national interest — for self-interest.

– No one should laugh at anyone’s arrest and prosecution. A person who laughs innocently can be a victim himself.

– Wrong/Right may be in its place but the arrest of Kailash Sirohia is not a quest for good governance but a flame of vengeance.

– Those who defend such Tannam system are also guilty for yesterday’s and similar incidents. No one is safe here, even the staunch defenders of this system.

– No matter how much you scold me — if politics is not ‘servicing’, ‘overhauling’, rewriting the constitution and not leading it to the path of #new understanding, not only justice will die in this country, but the future of this country and future generations will be in crisis. Write it down.

– यस देशमा सबैलाई बराबर कानून लाग्दैन।

– यस देशमा गरिव, धनी, उद्योगी-व्यावसायी, प्रहरी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, नाम लिँदै जानोस्, कोही पनि सुरक्षित छैन।

– यस देशको राजनीति पूर्णत: स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, धोकापूर्ण र प्रतिशोधपूर्ण छ। सम्पूर्ण समाजमा त्यसको घातक जालो फैलिएको छ। त्यो जालोमा समय परिस्थिति अनुसार जो पनि पर्न सक्छ।

– खासगरि राजनीतिसँग जोडिएका प्रमुख मुद्दाहरूको उठान र बैठान न्याय सम्पादन र राष्ट्र हितका लागि होइन — स्वार्थशिद्धीका लागि हुने गर्छ।

– कोही पनि कसैको गिरफ्तारी र कसैमाथिको कारवाहीमा हाँस्नु पर्दैन। भोली हाँस्ने व्यक्ति स्वयं सिकार हुनसक्छ।

– गलत/सही आफ्नो ठाऊँमा होला तर कैलाश सिरोहियाको गिरफ्तारी सुशासनको खोजी होइन, प्रतिशोधको ज्वाला हो।

– यस्तो तन्नम व्यवस्थाको बचाऊ गर्नेहरू पनि हिजोको र हिजोका जस्ता घटनाका लागि दोषी छन्। यहाँ यो व्यवस्थाको धुवाँधार बचाऊ गर्नेहरू पनि कोही सुरक्षित छैनन्।

– मलाई जति गाली गर्नोस् — राजनीतिलाई ‘सर्भिसिङ’ होइन, ‘ओभरहलिङ’ गरेर, संविधान पुनर्लेखन गरेर #नवीनसमझदारी को बाटो मा नलैजाने हो भने यस देशमा न्यायमात्र मर्ने छैन, यस देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। लेखेर राख्नोस्। रबिन्द् मिस्र

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button