दक्षिण कोरियाको थेगुमा खेति गर्ने टनेलभित्र हिटर बालेर सुत्दा आ´गलागी भइ एक दम्पतिको ज्यान गयो

दक्षिण कोरियाको थेगुमा खेति गर्ने टनेलभित्र हिटर बालेर सुत्दा आ´गलागी भइ एक दम्पतिको ज्या´ न गयो 😥🇰🇷
दक्षिण कोरियामा आरु (복숭아) खेती गर्दै आएका एक दम्पतीको आ`गला´गीका कारण ज्या´ न गएको दुःख´द घट´ना भएको छ।
प्रहरी र दमकल निकायका अनुसार आज २४ तारिख बिहान ४ बजेर १९ मिनेटमा थेगु सहरको सुसङ गु सामदक दोंगस्थित एक कृषि फार्मको प्लास्टिक टनेल (비닐하우스) मा आ´गला´गी हुँदा दुई जनाको मृ´त्´ यु भएको हो।
सूचनापछि घ´टनास्थलमा पुगेको दमकल टोलीले २० वटा दमकल र ५९ जना जनशक्ति परिचालन गरी करिब २० मिनेटपछि बिहान ४ बजेर ४३ मिनेटमा आगो नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार मृ´त कहरू करिब ७० वर्ष आसपासका श्रीमान श्रीमती हुन्, जो उक्त प्लास्टिक टनेल भाडामा लिएर आरु खेती गर्दै आएका थिए। प्रहरीका एक अधिकारीले “दम्पती प्लास्टिक टनेलमै सुतिरहेको अवस्थामा दुर्घ` टनामा परेका हुन सक्छन्” भन्दै “हीटर अत्यधिक तातेर आ´गला´गी भएको अनुमान गरिएको छ


