दलित समुदायलाई बिभेद कहिले सम्म

अमानवीय चितवन घटनाको हामी घोर भत्र्सना गर्दछौं। राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल

शंकर दत्त भट्ट/काठमाडौं

यहि मिति २८ गते नव रात्रिको दिन चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकनजिकको दुर्गा मन्दिरअगाडि भीमबहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल ले घोर भत्सर्ना गर्दछ साथै गम्भीर ध्यानाकर्षण भएको छ । वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा र ढुङ्गा प्रहारबाट विश्वकर्माको मृत्यु भएको सार्वजनिक भएको छ । यो घटनाप्रति  राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल लगायत विभिन्न संघ संस्था सामाजिक अभियन्ता लगायत विभिन्न ब्यक्ति हरुले घोर भत्सर्ना गर्नु भएको छ ।

यो घटना दलित समुदाय माथि हुँदै आएको विभेद, दमन, अन्याय, अत्याचारपूर्ण हत्याहिंसाकै पराकाष्ठा हो । विश्वकर्माले दुर्गा मन्दिरमा आफूहरुले पनि पूजा गर्न पाउनुपर्छ भन्दै पहिलादेखि नै आवाज उठाउँदै आएका थिए । सो दिन त्यहाँ धार्मिक परम्परा अनुसार दुर्गा पूजाको कार्यक्रम भइरहेको थियो । उक्त दिनमा हत्या गरिएका विश्वकर्माले दलितले पनि सो दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउने क्रममा स्थानीय सिताराम बस्नेत क्षेत्रीले ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउकोमा पाइपले हानेर विभत्स हत्या गरेको घटनास्थल र मृतकका आफन्तको भनाइ छ । यस तथ्यले जातीय हिंसा गरि हत्या गरेको ठहर हुन्छ ।

 

२०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी नेपालको संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ । तापनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आज भीमबहादुरको क्रुरतापूर्वक हत्या भएको छ ।

उक्त घटनाको न्यायीक छानबिनका लागि शिल्पी (तथाकथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कार्वाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्न नेपाल सरकारलाई हामी जोडदार माग समेत गरेका छन् । जसको नामावली निम्नानुसार रहेकाे । राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल लगायत बिभिन्न ब्यक्ति संघ संस्था हरुकोनामावली निम्नानुसार रहेकाे छ

1. खेम नेपाली, दलित अगुवा मोरङ

2. लक्ष्मी परियार, दलित अगुवा उदयपुर

3. अनिता परियार, दलित अगुवा सुनसरी

4. जसमाया गजमेर, दलित अगुवा झापा

5. उमिता बराइली, दलित अगुवा सुनसरी

6. खड्ग परियार, दलित अगुवा उदयपुर

7. सोमनाथ पोर्तेल, दलित अगुवा झापा

8. अनुभूति बम नेपाली, दलित अगुवा, तेह्रथुम

9. डिबी शाहशंकर, दलित गैसस महासंघ नेपाल सुनसरी

10. देवेन्द्र विश्वकर्मा, मानवअधिकार मञ्च इलाम

11. हुकुमसिंह नेपाली, दलित जनअधिकार मञ्च झापा

12. प्रताप प्रकाश ल्वागुन, दलित अगुवा सुनसरी

13. नैना विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १, धनकुटा

14. चित्रकला बराईली, दलित अगुवा इलाम

15. गंगा नेपाली, दलित अगुवा ताप्लेजुङ

16. कृष्ण कुमारी विश्वाकर्मा, दलित अगुवा सुनसरी

17. उमेश विश्वकर्मा, रिडेफ नेपाल मोरङ

18. विमल धमला, दलित अगुवा पाँचथर

19. रामकुमार विश्वकर्मा, दलित अगुवा मोरङ

20. भद्रमान विश्वकर्मा, दलित अगुवा मोरङ

21. मिसन रसाईली, दलित अगुवा सुनसरी

22. गोमा खाती, दलित अगुवा सुनसरी

23. रणधोज लोहार, दलित अगुवा सुनसरी

24. विनोद विश्वाकर्मा, दलित अगुवा सुनसरी

25. कपिल सुनार, रिडेफ नेपाल विराटनगर

26. सरिता बराइली, दलित अगुवा धनकुटा

27. सविना अछामी, दलित पत्रकार संघ खोटाङ

28. सन्तोष रुचाल, दलित पत्रकार संघ, धनकुटा

29. अस्मिता परियार, दलित अगुवा धनकुुटा

30. गोपाल विश्वाकर्मा, दलित अगुवा धनकुुटा

31. युवराज दर्नाल, दलित अगुवा धनकुटा

32. सहमान विश्वकर्मा, समता नेपाल पाँचथर

33. पुष्प सुजी, तयारी पोषाक व्यवसायी संघ पाँचथर

34. भवानी शंकर, जातीय मुक्ति तथा सेवा समाज पाँचथर

35. शेरबहादुर लोहार, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पाँचथर

36. सन्तोष सेन्चुरी, जिल्ला समन्वय समितिपाँचथर

37. विशाल रसाइली, अधिकारकर्मी पाँचथर

38. टेकराज सिवा, अधिकारकर्मी पाँचथर

39. विनय रम्तेल, अधिकारकर्मी पाँचथर

40. खगेन्द्र धमला, अधिकारकर्मी पाँचथर

41. विनोद रसाइली, अधिकारकर्मी पाँचथर

42. प्रकाश परियार, दलित जनअधिकार मञ्च इलाम

43. देवेन्द्र शंकर, सुनचाँदी व्यवसायी संघ इलाम

44. मनकुमार बराइली, नगर समन्वय समिति इलाम

45. वसन्ती घतानी, दलित महिला संघ इलाम

46. गीताराम रसाइली, दलित अगुवा इलाम

47. सानु सिवा, अधिकारकर्मी इलाम

48. वृहस्पती उपरकोटी, मुक्ति समाज इलाम

49. दिपक सेन्चुरी, दलित मुक्तिमोर्चा इलाम

50. धनमान बराइली, दलित अगुवा इलाम

51. कमल गदाल, दलित अगुवा इलाम

52. लक्ष्मण घतानी, दलित अगुवा इलाम

53. सावित्रा सिवा, दलित अगुवा इलाम

54. श्री बहादुर सिवा, दलित अगुवा इलाम

55. जीवन सिवा, दलित अगुवा इलाम

56. सुमन दास, दलित अगुवा इलाम

57. सुरेश पोर्तेल, दलित अगुवा इलाम

58. हर्कमाया विश्वकर्मा, दलित अगुवा झापा

59. छविलाल विश्वकर्मा, दलित अगुवा झापा

60. निरु परियार, दलित अगुवा झापा

61. टिकाराम मग्राती, दलित अगुवा झापा

62. नीता घतानी, दलित अगुवा झापा

63. सागर पोर्तेल, दलित अगुवा झापा

64. प्रदिप परियार, राष्ट्रिय दलित पत्रकार संघ झापा

65. सुरेश बराइली, दलित अगुवा झापा

66. हरि पोखरेल, दलित जनअधिकार मञ्च झापा

67. अमर बराइली, दलित अगुवा झापा

68. भिम लकान्द्री, दलित अगुवा झापा

69. गोपाल लकान्द्री, दलित अगुवा झापा

70. सावित्रा वर्देवा, दलित अगुवा झापा

71. तिलक गजमेर, दलित अगुवा झापा

72. मनिकुमार शंकर, दलित अगुवा झापा

73. हरि नेपाली, दलित अगुवा झापा

74. रिता शिवा, दलित अगुवा झापा

75. सुर्य गजमेर, दलित अगुवा झापा

76. लक्ष्मी मोते, दलित अगुवा झापा

77. सीता ढुगाना विक, दलित अगुवा झापा

78. संगिता शिवा, दलित अगुवा झापा

79. मीना विश्वाकर्मा, दलित अगुवा झापा

80. जितेन्द्र ऋषिदेव, नेपाल राष्ट्रिय मुसहर उत्थान संघ मोरङ

81. धर्मेन्द्र ऋषिदेव, नेपाल राष्ट्रिय मुसहर उत्थान संघ मोरङ

82. राधा पाशवान, महिलाअधिकार सरोकार केन्द्र मोरङ

83. उत्तम पाशवान, दलित अगुवा मोरङ

84. सम्झना मोते, रिडेफ नेपाल मोरङ

85. पर्मिला लकान्द्री, दलित अगुवा मोरङ

86. गीता सिवा, दलित अगुवा मोरङ

87. राजकुमार तिरुवा, दलित अगुवा मोरङ

88. गोपाल लकान्द्री, दलित अगुवा मोरङ

89. किशोर विश्वकर्मा, दलित पत्रकार संघ मोरङ

90. किशोर विश्वकर्मा, दलित पत्रकार संघ मोरङ

91. टीका विशुंखे, दलित अगुवा मोरङ

92. ज्ञानकुमार परियार, दलित अगुवा मोरङ

93. रामकुमार परियार, दलित अगुवा मोरङ

94. जीवन घतानी दलितअगुवा मोरङ

95. हीरालाल सिन्चिउरी, दलित अगुवा मोरङ

96. हरेराम पासवान, दलित अगुवा मोरङ

97. दीपेन्द्र पासवान, दलित अगुवा मोरङ

98. जीतनारायण सरदार, दलित अगुवा मोरङ

99. सुभाष सरदार, दलित अगुवा मोरङ

100. रिकु परियार, दलित अगुवा मोरङ

101. कुमार मिझार, दलित अगुवा मोरङ

102. चुरानसिंह विश्वाकर्मा, दलित अगुवा मोरङ

103. युपल रुचाल, दलित अगुवा मोरङ

104. कृष्ण कुमार विश्वाकर्मा, दलित अगुवा मोरङ

105. मनोज विश्वाकर्मा, दलित अगुवा मोरङ

106. दुर्गा विश्वाकर्मा, दलित अगुवा मोरङ

107. सञ्जय दर्नाल, दलित अगुवा मोरङ

108. पदम सरदार, दलित पत्रकार संघ मोरङ

109. शिला गजमेर, जनचेतना समुह सुनसरी

110. रामप्रसाद विक, दलित अगुवा सुनसरी

111. दुर्गा नेपाली, दलित जनाअधिकार मञ्च

112. लालबहादुर विक, दलित अगुवा सुनसरी

113. पिबी दियाली, राष्ट्रिय दलित पत्रकार संघ सुनसरी

114. राकेश बराइली, दलित अगुवा सुनसरी

115. राजकुमार गजमेर दलितअगुवा सुनसरी

116. दिनेश रसाइली, राष्ट्रिय दलित समाज कल्याण संघ सुनसरी

117. खेम रनपहेली, अधिकारकर्मी सुनसरी

118. उषा परियार, अधिकारकर्मी सुनसरी

119. दिपेश लुहागुन, दलितअगुवा सुनसरी

120. गणेश परियार, दलित अगुवा सुनसरी

121. विजय अछामी, दलित अगुवा सुनसरी

122. अञ्जना गहतराज, दलित अगुवा सुनसरी

123. राम सिवा, दलित अगुवा सुनसरी

124. खगेन्द्र परियार, दलित अगुवा सुनसरी

125. लक्ष्मण दास, दलित अगुवा सुनसरी

126. लिलाशंकर दलित, अगुवा सुनसरी

127. रत्न रम्तेल, दलित अगुवा सुनसरी

128. गोविन्द विक, दलित अगुवा सुनसरी

129. सवित्रा परियार, दलित अगुवा सुनसरी

130. लङ्कमान बिक, दलित अगुवा सुनसरी

131. दिनेश गजमेर, दलित अगुवा सुनसरी

132. गोरि परियार, दलित अगुवा सुनसरी

133. धर्मदेव पासवान, दलित अगुवा सुनसरी

134. युनिसा भुसाल, दलित अगुवा सुनसरी

135. सीता रसाइली, दलित अगुवा सुनसरी

136. गोमा खाती, दलित अगुवा सुनसरी

137. बाल सुधार परियार, दलित अगुवा सुनसरी

138. सुनिता बिक, दलित अगुवा सुनसरी

139. तारा लाम्कादे, दलित अगुवा सुनसरी

140. भबिन्द्र बिक, दलित अगुवा सुनसरी

141. गोबिन्द दर्नाल, दलित अगुवा सुनसरी

142. कोपिला शंकर, अन्तर पार्टी दलितमहिला सञ्जाल धनकुटा

143. मनु विश्वकर्मा, दलित महिला संघ धनकुटा

144. अम्बिका परियार, दलित महिला संघ धनकुटा

145. गोपाल विश्वकर्मा, दलित एकता समाज धनकुटा

146. सरिता बराइली, राष्ट्रिय दलित पत्रकार संघ धनकुटा

147. उमेश नेपाली, समता मिडिया सेन्टर तेह्रथुम

148. कुमार विशंखे, दलित सचेतना समाज तेह्रथुम

149. ध्रुब दर्नाल, दलित समन्वय समिति संखुवासभा

150. इन्द्रमाया रसाइली, अधिकारकर्मी संखुवासभा

151. मेनुका विश्वकर्मा, पत्रकार संखुवासभा

152. केशर मोते, दलित अगुवा संखुवासभा

153. सल्यान नेपाली, दलित अगुवा संखुवासभा

154. चक्रविशंखे दलित, अगुवा संखुवासभा

155. गोविन्द विश्वकर्मा, दलित अगुवा भोजपुर

156. विमल रणपहेली, दलित अगुवा भोजपुर

157. सुमन सिंह परियार, दलित अगुवा उदयपुर

158. दिलिप रसाइली, दलित अगुवा उदयपुर

159. पाण्डु परियार, दलित महिला संघ उदयपुर

160. तिरुपती परियार, समता फाउण्डेसन उदयपुर

161. मिलन चाहार, खोटाङ दलित विकास मञ्च खोटाङ

162. दिपक ठटाल, संयुक्त संघर्ष समिति खोटाङ

163. चर्च बहादुर विश्वकर्मा, राष्ट्रिय दलित कल्याण समाज संघ खोटाङ

164. पर्शुराम विश्वकमार्, दलित उद्यमी सहकारी संस्था खोटाङ

165. रामकुमार हिमाङ, जनअधिकार मञ्च खोटाङ

166. सविना अछामी, राष्ट्रिय दलित पत्रकार संघ खोटाङ

167. गोपाल घिमिरे, दलित अगुवा सोलुखुम्बु

168. विनोद कालिकोटे, दलित अगुवा सोलुखुम्बु

169. निरकुमार नेपाली, दलित अगुवा सोलुखुम्बु

170. गणेश विश्वकर्मा, दलित अगुवा ओखलढुंगा

171. कुमार सिवा, दलित अगुवा ताप्लेजुङ

172. गंगाराम शंकर, दलित अगुवा ताप्लेजुङ

173. निता सिवा, दलित सिवा ताप्लेजुङ

174. उत्तम पाशवान, दलित अगुवा मोरङ

175. विजय पुरकोटी, दलित अगुवा मोरङ

176. गोपाल नेपाली, दलित अगुवा मोरङ

177. तिलक बर्देवा, दलित अगुवा मोरङ

178. मिना सेन्चुरी, दलित अगुवा मोरङ

179. शान्ति गजमेर, शान्ति फाउण्डेसन सुनसरी

180. अमर बराइली, दलित अगुवा सुनसरी

181. लोकेन्द्र गदाल, दलित अगुवा सुनसरी

182. होमबहादुर विश्वकर्मा, दलित अगुवा ओखलढुंगा

183. सीता सार्की, दलित अगुवा ओखलढुंगा

184. सुन्तला परियार, दलित अगुवा ओखलढुंगा

१८५ आङकाजी शेर्पा समाजसेवी

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button